नेपालमा लगानीको वातावरण बनिसकेको छ – राजदूत, डा. दुर्गा बहादुर सुवेदी

‘हाम्रो संविधान लोकतान्त्रिक मूल्य मान्यता र आदर्श बोकेको उत्कृष्ट संविधान हो’ लन्डन- बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालमा राजनीतिक अस्थिरता छ, लोडसेडिंग छ, लगानीको वातावरण छैन्, सुरक्षा छैन भन्ने जस्ता कुरा अब नदोहोराउन अनुरोध गरेका छन् । साउथ एसिया टाइम डटकम, इन्टरन्याशनल सोलीड्यारिटी फर नेपाल तथा हिमालयन डिभेलपमेन्ट इन्टरन्याशनलले आइतबार लन्डनको पट्नीमा … Continue reading नेपालमा लगानीको वातावरण बनिसकेको छ – राजदूत, डा. दुर्गा बहादुर सुवेदी